प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती  शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन

छिनोफानो   मङ्गलबार ०३, जेठ २०७९ ०१:२०

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती  शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ। काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदका अनुसार क्यान्सरका विरामी प्रेमबहादुरको आज काठमाडौंमा निधन भएको हो।

उनका अनुसार देउवाले नेपाली कांग्रेस कंचनपुरका धरोहर,कंचनपुर –२ का अबिभाबकिय ब्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागी संघर्ष गरेका थिए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु