गौरीगंगा नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा एमालेका मनिराम जोशी विजयी

छिनोफानो   मङ्गलबार ०३, जेठ २०७९ ०४:०१

गौरीगंगा नगरपालिका वडा नं ३ मा नेकपा एमालेले  जितेको छ । वडा अध्यक्षमा मनिराम जोशी विजयी भएका छन् ।
२२२९ मत खसेको वडा नम्बर ३ मा ६८७ मत प्राप्त गर्दै मनिराज जोशी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हर्क बहादुर नेगीले ६७५ मत प्राप्त गरेका छन् । १२ मतको मतान्तरले वडा नम्बर ३ मा जोशी बिजयी भएका हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु