टिकापुर नगरपालीकाको उपप्रमुखमा नेकपा माअ‍ोबादी केन्द्रका शाह बिजयी

छिनोफानो   बिहिबार ०५, जेठ २०७९ ०९:३५

कैलालीको टिकापुर नगरपालीकाको उपप्रमुखमा नेकपा माअ‍ोबादी केन्द्रका खडक शाह बिजयी भएका छन्। नेकपा माओवादी केन्द्रका नेता रमेश भट्टराईका अनुसार नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य रहेका शाह टिकापुर नगरपालीको उपप्रमुखमा बिजयी भएका हुन्। साथै नेता भट्टराईले टिकापुर नगरपालीकाको उपप्रमुखमा बिजयी भएकोमा शाहलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु