गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित भट्टले लिए सपथ

छिनोफानो   बिहिबार ०५, जेठ २०७९ ०४:३६

कैलालीको गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित बिरेन्द्र भट्टले बिहीबार सपथ लिएका छन् । उनलाई कैलालीका मुख्य निर्बाचित अधिकृत जयानन्द पनेरुले सपथ खुवाएका हुन । भट्ट बुधबार मेयरमा निर्बाचित भएका थिए ।भट्टले आज नै गोदावरी नगरपालिकाका उपमेयर सहित १२ वटै वडाबाट निर्बाचित जन प्रतिनिधीलाई सपथ खुवाउने कार्यकर्म रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु