धनगढी उपमहानगरपालीका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्दका रामलाल चौधरी बिजयी

छिनोफानो   शुक्रबार ०६, जेठ २०७९ १०:५४

धनगढी उपमहानगरपालीका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्दका रामलाल चौधरी बिजयी भएको छन् । माइकल नामले परिचित युवा चौधरी माओवादी केन्द्र धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।आठ सय ४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले सात सय ८७ मत पाए । वडाध्यक्षमा एमालेका उम्मेदवारले छ सय ८१ मत पाए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु