धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा भगीराम चौधरी सहितकोप्यानल विजयी

छिनोफानो   शुक्रबार ०६, जेठ २०७९ ०१:०१

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका छन्। चौधरीले  ९५३ मत ल्याएका छन् भने उनका  निकटम प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बमले ७०४ मत पाएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु