कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरे

छिनोफानो   शुक्रबार ०६, जेठ २०७९ ०५:५६

कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन । बिहिबार पद तथा गोपनियताको सपथ लिएका मेयर उपमेयरले शुक्रबार नगरपालिकाको पदभार ग्रहण गरेका हुन ।पदभार ग्रहणपछि नगर प्रमुख र उपप्रमुखले नगरपालिकाका सबै शाखाको अवलोकन गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु