धनगढीका सबैभन्दा कान्छा वडा अध्यक्ष शाही जो १९३६ मत ल्याएर निर्वाचित भए

छिनोफानो   शुक्रबार ०६, जेठ २०७९ ०६:१२

 धनगढी उप-महानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही (गज्जु) प्यानलसहित निर्वाचित भएका छन्।  

शाहीले १९३६ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका धीमलाल जोशीले ७९२ मत पाएका छन्।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु