धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटनामा : एक बालक बेपत्ता,७ जना घाइते

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:०८

कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटनामा परेको छ । शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु