कैलालीको जानकी गाउँपालिका अध्यक्षमा  नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी विजयी

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:२४

कैलालीको जानकी गाउँपालिकामा  नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।गाउँपालिका अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीमा गणेश चौधरीले ७ हजार १५१ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका परशुराम महतौ (कठरिया) ले ५ हजार २४२ मत पाएका छन् । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया विजयी भएकी छन् ।उनले ६ हजार ५६२ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गीता चौधरीले ४ हजार ८५८ मत पाइन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु