कैलालीको गौरीगंगा नगरपालिका प्रमुखमा कँडेल र उप प्रमुखमा बम विजयी

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:३२

कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल विजयी भएका छन् । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुखमा कँडेल विजयी भएका हुन् ।गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन् । शनिबार देखी जारी रहेको सम्पन्न मतगणन अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका कडेल सुरुवात देखी नै अग्रता लिदै आएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु