काठमाडौं महानगरपालिका मतपरिणाम : बालेनको अग्रता झन बढ्यो

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:४४

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरसहितको निरन्तर अघि बढेका छन् । शनिबार बिहानसम्म बालेनले ३३ हजार २६० मत पाइसकेका छन् ।

 एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । स्थापित र बालेनको मतान्तर १५ हजार ५६८ छ । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । स्थापित र सिर्जनाको मतान्तर ११३ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु