कैलालीको धनगढी उपमहानगरपालीका ८ को अध्यक्षमा एमालेका चौधारी प्यानल सहित विजयी

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ०५:०१

कैलालीको धनगढी उपमहानगरपालीका  ८ को वडाध्याक्षमा नेकपा एमालेका जुगराम चौधारी पुरै प्यानल सहित विजय भएको छन् ।चौधारीले १०५४ मत प्राप्त गरि प्यानल सहित विजय भएका छन्। उनको निकट प्रतिद्वाद्वी नेपाली कांग्रेसका देवराज जोशीले १०४२ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु