धनगढी उपमहानगरपालिका १३ को वडाअध्यक्षमा पुन नेपाली काँग्रेसका जोशी प्यानल सहित विजयी

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ०६:१८

कैलालीको धनगढी उपमहानगरपालिका  १३ को वडाध्याक्षमा पुन नेपाली काँग्रेसका  विजय जोशी पुरै प्यानल सहित विजयी भएका छन् ।जोशीले १७५७ मत प्राप्त गरि प्यानल सहित विजय भएका हुन्। उनको निकट प्रतिद्वाद्वी नेकपा एमालेका जगदिश रानाले १०४२ मत प्राप्त गरेका छन् । जोशी २०७४ सालको निर्वाचनमा पनि वडाध्याक्षमा निर्वाचीत भएका थिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु