नगर प्रमुख गोपाल हमालले गरे पदभार ग्रहण

छिनोफानो   सोमबार ०९, जेठ २०७९ १२:१७

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले  सपथ तथा  पदभार ग्रहण गरेका छन ।  उनले आज कैलाली जिल्ला अदालतमा  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बाट बिहान  १० बजे पद तथा गोपनियताको सपथ  लिएका हुन । नगर प्रमुख हमालले ज्योतिष शास्त्र अनुसार पुजाआजा गर्दै ११ बजेर १५ मिनेटमा पदभार ग्रहण गरेका हुन । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु