नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस

छिनोफानो   सोमबार ०९, जेठ २०७९ १२:३१

नेपाल प्रहरीका पाँच जना डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले पाँच जना डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । 
 सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारीस गरिएको हो । बढुवा सिफारीस भएका सबै एआईजी हालका आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु