सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने

छिनोफानो   आइतबार १५, जेठ २०७९ ०५:१९

सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने भएकाे छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने जानकारी गराउनुभएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु