दलित समुदायका व्यक्तिलाई सीप सिकाइ आत्मनिर्भर बनाइने

छिनोफानो   आइतबार १५, जेठ २०७९ ०५:२४

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले दलित समुदायका व्यक्तिलाई उनीहरुको सीप सिकाइ आत्मनिर्भर बनाइने बताउनुभएको छ ।

पुर्ख्याैली कामलाई व्यावसायिक रुप दिई स्वरोजगार बनाउन बजेट छुट्याइएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु