प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले गरे पद तथा गोपनीयताको शपथग्रहण

छिनोफानो   सोमबार १६, जेठ २०७९ १२:३६

काठमाडौं महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले आज सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका  छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गरेकाका हुन् ।
करिब १२ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई शपथग्रहण गराएका   छन् । त्यसपछि प्रमुख साहले अरू जनप्रतिनिधिहरूलाई शपथ गराएका हुन्  ।

केही् बेरमै आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु