बैतडीमा एक जना मृत फेला

छिनोफानो   शुक्रबार २०, जेठ २०७९ ०९:५०

बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको सिगास -१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका हुन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु