बैतडीमा एक जनाको भिरबाट लडेर  मृत्यु

छिनोफानो   शुक्रबार २०, जेठ २०७९ ०९:५२

बैतडीमा एक जनाको भिरबाट लडेर  मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका -६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका ६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु