कैलालीमा तालमा डुबेर एक जनाको मृत्यु

छिनोफानो   मङ्गलबार २४, जेठ २०७९ ०१:२७

कैलालीको टीकापुरमा तालमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु