मासु क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले छुट्यो ३ करोड

छिनोफानो   बुधबार ०१, असार २०७९ ०५:२४

मासु क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले छुट्या ३ करोड बराबरको बजेट विनियोजन गरेको छ । बुधवार आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेशमा मासु क्षेत्र सुधारका लागि ३ करोड बजेट विनियोजन गरेको बताएका छन् । 

उक्त कार्यक्रममा प्रदेशभरका मासु तथा मिट पसल सुधार गरिनेछन्, रावलले भने, कैलाली, कञ्चनपुरबाट मासुजन्य पदार्थ ढुवानी गर्न सहज होस् भनि प्रदेश सरकारले कोल्ड रुम तथा कोल्ड चेम्बरका लागि बजेट विनियोजन गरेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु