प्रदेशका गाउँ उज्यालो बनाउँ अभियान सञ्चालनका लागि ७ करोड बजेट विनियोजन

छिनोफानो   बुधबार ०१, असार २०७९ ०६:३४

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेटमा प्रदेशका गाउँ उज्यालो बनाउँ अभियान सञ्चालनका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । बुधबार प्रदेशको बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मन्त्री प्रकाश बहादुर रावलले सो आयोजनाका लागि ७ करोड बजेट छुट्याएको बताएका छन् । आयोजनमा बाजुराको हिमाली गाउँपालिका, बझागंको साईपाल गाउँपालिका र दार्चुलाको व्यास गाउँपालिका मुख्य प्राथामिकतामा रहेको अर्थमन्त्री रावलले बताए । राष्ट्रिय प्रशारण लाईनमा अबद्ध हुन नसकेका स्थानमा सौर्य मिनिग्रेट आयोजना सञ्चालन गरिनेछ, उनले भने, समग्र आयोजनाबाट २२५ किलोवाट विद्युत उत्पादन गरिनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु