सुदूरपश्चिम सरकारले सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड बजेट विनियोजन

छिनोफानो   बुधबार ०१, असार २०७९ ०६:४१

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सिँचाई र यान्त्रीकरणका बजेट विनियोजन गरेको छ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गर्दै सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड विनियोजन गरेको बताए । बुधबार प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री रावलले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथामिकता बढी भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु