प्रधानमन्त्री देउवाद्वारा धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन

छिनोफानो   शनिबार ०४, असार २०७९ ११:०९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रशासनिक काममा जनताले दिनहु कार्यालय धोउनु पर्ने समस्याको अन्यका लागि केन्द्र, प्रदेश र स्थानीय तह बाट पहल भैरहेको बताउनु भएको छ । एउटा कामको लागि जनताले दिनहु कार्यालय धाउनु पर्नै बाध्यता छ , जनता लाई छिटो छरिदो सेवा पाउनु पर्ने उनको भनाई छ ।  बिकास चरण बद्ध रुपमा हुने कुरा हो उनले भने धनगढी को समृद्धी का लागि सरकार लागि परेको र यसमा जनस्थर बाट हुने समर्थन आवश्यक रहेको बताउनु बताउनु छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु