कैलालीका ट्राफिक प्रमुख सिंह सहित ३ जना पुरस्कृत

छिनोफानो   शनिबार ०४, असार २०७९ ०६:०३

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरीलाई  पुरस्कृत गरेको छ । जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरुलार्ई सम्मानसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थाई ट्राफिक पोष्ट त्रिनगरमा कार्यरत प्रहरी नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु