भण्डारी लुटपाट प्रकरण : कार सुहित लुटेरा पक्राउ

छिनोफानो   सोमबार १३, असार २०७९ ०६:२९

 कञ्चनपुरको बेदकोटका लोकेन्द्र भण्डारीलाई लुटपाट गर्ने कार्यमा सग्लन तीन जना भारतीय नागरिक पक्राउ परेका छन । बेदकोटका तीन सामादैजीका ३७ बर्षीय भण्डारीलाई कुटपिट गरेर कार र नगद लुटने कार्यमा सग्लन भारत हरियाणाका भगत सिंह, साहिल बादलिसे र सन्नी जेट गोदावरीको जंगलवाट पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बाई बेदप्रकाश जोशी प्रहरी नायव उपरीक्षक कैलाली
गोदावरी नगरपालिका ४ सेल्फी डाडा नजिकै भारतीयको समूहले भण्डारीलाई भारतीयले कुटपिट गरेर नगद र उनको प्र ३०१००२३ च ८७२१ नम्बरको कार समेत लुटेका थिए ।
बाईट ः लोकेन्द्र भण्डारी पीडित
लुटपाटपछि भारतीय समूहले भण्डारीलाई राजमार्गवाट तल झाडीमा फालिदिएको थियो । प्रहरीले लुटेको कार समेत गोदावरीको जंगलमा बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु