नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिष्ट सर्वसमत चयन

छिनोफानो   शनिबार २५, असार २०७९ ०७:०५

 नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश बिष्टलाई सर्वसमत चयन गरेको छ । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशन बाट बिष्टलाई निरविरोध चयन गरेको हो । यस्तै उपाध्यक्षमा लोकु सिँह ठकुरी सचिबमा राजकुमार साउँद र यस्तै सह सचिबमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सह कोषाध्यक्षमा सरस्वती साफारी चयन भएहका हुन ।सदस्यहरुमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिष बम, क्षितीज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन्,भने केन्द्रीय पार्षद ५ जना र प्रदेश पार्षद ४ जना चयन गरिएका छन् । नेतृत्व सर्बसम्मत बाट चयन गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु