गृह मन्त्रालयको आयोजना लागुऔषध सम्बनधी स्थानीय तहगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०६:५०

गृह मन्त्रालयको आयोजना मा कैलालीमा लागुऔषध सम्बनधी स्थानीय तहगत दु्रततर सर्वक्षण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिश्व ब्यापी ठुलो समस्याको रुपमा रहेको लागुऔषधले युवा पुस्तामा  निम्त्याइको जोखिम र यसको निउनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रशाद उपाध्यायले बताउनु भएको छ । 
मन्त्रालयले उक्त कार्यक्रम लागु औषध दुव्र्यसन बढी देखिएका जिल्लाहरुमा स्थानीय तहगत सचेतना फैलाउन क्रमबद्ध रुपले सञ्चालन हुने जानकारी दिएको छ  । लागु औषध दुव्र्यसनमा कैलाली जिल्ला देशको पाँचा नम्बर मा छ । कार्यक्रममा प्रशासनिक निकाए ,स्थानीय तहका प्रतिनिधी लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु