रोबटिक्स एसोसिएसन नेपाल सुदूरपश्चिम द्धारा एभियान रोबटीक्स क्लब को स्थापना

राजन जैगडी   शनिबार ३२, असार २०७९ ०५:१२

बिज्ञान तथा प्रविधी का क्षेत्रमा काम गर्दै आएको  रोबटिक्स एसोसिएसन नेपाल सुदूरपश्चिम  सह सयोजक दिपेन्द्र जोशिले एश्वर्य बिधा निकेतनमा (एभियान रोबटीक्स क्लब ) को स्थापना गरेका छन् । बैज्ञानिक युगमा बिधार्थीहरुलाई आफ्ना प्रतिभा उजागर गर्न र प्रतिभाशाली बिधार्थीलाई गर्न चाहेका आविस्कार मा सहयोग गर्ने हेतुले क्लब को स्थापना गरिएको हो । 
विश्वनै प्रविधीमैत्री भएका बेला अहिलेका बालबालीकालाई नँया प्रविधी संग जोड्न र भएका प्रतिभालाई प्रत्साहन गर्न बिधालयमा क्लबको स्थापना गरेको  रोबटिक्स एसोसिएसन नेपाल सुदूरपश्चिम प्रदेश सह सयोजक दिपेन्द्र जोशिले बताए । बालबालीकालाई रोबटीक्स सम्बन्धी ज्ञान दिनु अहिले आवश्कता हो 'उनले भने, त्यसैले क्लबलाई उपमहानगरपालिका हदै प्रदेशभरि बिस्तार गर्छौ । साथै क्लबले बिभिन्न प्रविधीमैत्री कार्यक्रमको आयोजना गर्ने जोशीले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु