प्रहरीका ३४ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस

छिनोफानो   सोमबार ०२, साउन २०७९ १२:२१

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु