संसदको चालु अधिवेशनमा १५ विधेयक पारित

छिनोफानो   सोमबार ०२, साउन २०७९ ०६:४४

संसदको चालु अधिवेशनमा १५ विधेयक पारित भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा सो जानकारी दिएका हुन् । सभामुख सापकोटाले विघटन र अवरुद्धबीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको बताए । ‘चालु अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन्’, उनले भने, ‘विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु