कञ्चनपुरमा एक जना पुरुष मृत फेला

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ १२:१४

कञ्चनपुरमा एक जना पुरुष मृत फेला परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका २८ वर्षीय सुरेन्द्र बोहरा मृत फेला परेका हुन्। हिरालाल बोहराका छोरा सुरेन्द्र घरमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु