पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना संक्रमित थपिए

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ ०६:३६

नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । ३,३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु