प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ३२ जनाको पदस्थापन

छिनोफानो   शनिबार ०७, साउन २०७९ १०:३२

नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ३२ जनाको पदस्थापन गरिएको छ ।गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु