कति छ आज विदेशी मुद्राको विनिमय दर ?

छिनोफानो   सोमबार ०९, साउन २०७९ १०:३०

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १२७।४८ रुपैयाँ रहेको छ भने बिक्री दर १२८।०८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३०।१८ रुपैयाँ रहेको छ भने बिक्री दर १३०।८० रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३।०३ रुपैयाँ रहेको छ भने बिक्री दर १५३।७५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८।२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।७१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३।९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३४।०८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।६३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।७७ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु