बढ्यो सुनको भाउ

छिनोफानो   बिहिबार १२, साउन २०७९ ११:३३

नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउ बढेको छ । सुन आज एकै दिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु