पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

छिनोफानो   शुक्रबार २०, साउन २०७९ ०५:५५

नेपालमा पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६,४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप एक जनाको मृत्यु भएको छ । आज तीन सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु