'तु मोर जिन्दगानी'  गित बजारमा सार्वजनिक

छिनोफानो   शनिबार २१, साउन २०७९ ०४:०५

चौधरी भाषाको 'तु मोर जिन्दगानी'  गित बजारमा सार्वजनिक भएको छ । गित बि एन्ड जि इन्टरटेनमेन्ट नेपाल युटुब च्यानल बाट  सार्वजनिक भएको हो । गितमा अनु चौधरी र उत्तम चौधरी को स्वर रहेको छ । गितमा चर्चित मोडेल बिर चौधरी र नेहेल्जा कुस्मी  को अभिनय रहेको छ ।  गित लाई हिरा चौधरीले निर्देशन गरेका हुन भने ,छायाकंन  म्याडम्याक्स बिक्रमले गरेका हुन । गित लाई दर्शकले अत्याधिक मन पराई रहेका छन् ।    
https://www.youtube.com/results?search_query=tu+mor+zindagani+tharu+song+

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु