सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिने

छिनोफानो   सोमबार ३०, साउन २०७९ ०७:००

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिने भएको छ। सुदूरपश्चिममा मनाईने ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।

ओल्के पर्वमा ज्वाई ले ससुराली मा ओल्कोका रुपमा फलफुल र हरियो साँग लगेर जाने चलन रहेको छ । उक्त दिन  प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहनेछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु