तत्काल पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

छिनोफानो   मङ्गलबार ३१, साउन २०७९ ०७:१४

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट पारेको छ । आज ९मंगलबार० पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो ।
अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ । त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन’, निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने ।

उनले १० अर्ब ऋण रहेको पनि बताए । भारतीय आयल कर्पोरेसन ९आईओसी०लाई तिर्न बाँकी २३ लाख रहेको उनको भनाइ छ । दुवैगरी ३३ लाख तिर्न बाँकी रहेको निगमको भनाइ छ । निगमले अहिले मासिक १४ करोड ब्याज मात्र तिर्नु परिरहेको उनले बताए । भारतबाट अहिले इन्धनको मूल्य घटेर आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु