प्रदीप गिरीको शोकमा तीन दिन झण्डा झुकाउने निर्णय

छिनोफानो   आइतबार ०५, भदौ २०७९ ०१:५४

नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक सकिएको छ । केन्द्रीय समितिको बैठकले पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरीको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ ।

यस्तै, १३ दिनसम्म देशभरका कार्यालयहरुमा प्रदीप गिरीका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु