कैलालीमा  चरेशसहित  एक जना पक्राउ

छिनोफानो   सोमबार ०६, भदौ २०७९ १२:३७

कैलालीमा  एक किलो चरेशसहित  एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका जुगेडा स्थित किराना पसलबाट एक जना चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।  

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भइ हाल धनगढी उपमहानगरपालिका १२, जुगेडा बस्ने ३६ वर्षीय दिनेश सिंहलाई चरेश सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु