सुदूरपश्चिमका बिभिन्न स्थानमा फेला परेका शंस्कापद वस्तु डिस्पोज

छिनोफानो   मङ्गलबार ०७, भदौ २०७९ ११:०१

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया चोकमा र हरैयामा भेटिएको शंस्कापद वस्तु डिस्पोज पारिएको छ । मोहोनापुल अत्तरीया ६ लेन सडक खण्ड र पूर्व–पश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनु भएको छ ।

यस्तै बैतडीको बिहान सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका जाने गेट नजिकै सडक र भण्डारी आयल स्टोर नजिकै सडक किनारमा राखिएको शंकास्पद वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु