धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

छिनोफानो   मङ्गलबार ०७, भदौ २०७९ ११:४१

कैलालीको धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक धनगढी १३ का ३० वर्षीया गंगा बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशीले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु