कैलालीको मुडा बजार नजिक शंकास्पद वस्तु फेला

छिनोफानो   मङ्गलबार ०७, भदौ २०७९ ०३:३०

कैलालीको मुडा बजार नजिक शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको  बर्दगोरिया गाँउपालिका वडा नं ०१ पूर्व पश्चिम राजमार्ग अन्तरगत मुडा बजारमा कालो प्लाष्टिकले बेरि तारबाहिर निकालेको अवस्थामा शंकास्पद बस्तु फेलापरेको हो । 

उक्त स्थानमा प्रहरी टोली परिचालन गरिएको र सेनाको डिष्पोजल टोलीलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिनु भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु