बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

छिनोफानो   मङ्गलबार ०७, भदौ २०७९ ०५:३७

कैलाली प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ गरेको छ । सोमबार जिल्लाको टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोरले  ११ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रकाउ गरेको हो ।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको आरोपमा पक्रउ गरेको र  यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु