निजामती विधेयक खारेज गर्न राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को चेतावनी

छिनोफानो   मङ्गलबार १४, भदौ २०७९ ०६:११

बिप्लव नेतृत्वको नेकपा निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम सरकारले पारित गरेको निजामती सेवा विधेयक तत्काल खारेज गर्न चेतावनी दिएको छ । प्रदेश सरकारले हिजो मात्रै प्रदेस सभाबाट पारित गरेको अस्थायी र करार सेवाका कर्मचारीलाई सोझै स्थायी गर्न ल्याएको विधेयक प्रति मंगलबार एक विज्ञप्ती मार्फत ध्यानकर्षण भएको जनाउँदै राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले उक्त विधेयक खारेज गर्न माग गर्दै चेतावनी दिएको हो । 
अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंहले सत्ता र शक्ती आडमा मा स्वच्छ र निष्पक्ष प्रतिस्प्रधा रोक्ने , आर्थिक चलखेल गर्ने र  विधेयकलाई आफ्ना कार्याकर्ता भर्ति केन्द्र बाहेक अर्को बुझ्न नसकिने बताए । विधेयक फिर्ता नभए संगठनले अन्य संघर्षका कार्यक्रम जारी रहने सिंहले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु