कक्षा १२ को परीक्षाको नतिजा बुधवार सार्वजनिक हुने

छिनोफानो   मङ्गलबार १४, भदौ २०७९ ०६:३८

 कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्ने तयारी गरे पनि अपरान्ह तीन बजे  बोलाईएकोे बोर्डको बैठक हरीतालिका तिजका कारणअबरुद्ध भएपछि नतिजा  भोली बुधवार सार्वजनिक गर्न लागीए को हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु